LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

बुटवल । रुपन्देहीको भैरहवामा रहेको एलेगेंट क्यासिनोका दुई म्यानेजर माथि खुकुरी प्रहार भएको छ । गयराती क्यासिनोका ५२ वर्षीय जर्नल म्यानेजर समिर शर्मा र क्यास म्यानेजर बैकुण्ड न्यौपाने माथि खुकुरी प्रहार भएको हो ।

अज्ञात समुहले गयराति १० बजे उनीहरु बस्ने मायादेवी गाउँपालिका ८ स्थितको क्याटरमै खुकरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नविन पौडेलले जानकारी दिए । खुकुरी प्रहार गर्नेको खोजि कार्य भइरहेको प्रहरी प्रवक्ता पौडेलले बताए ।

घाइते मध्य शर्माको अवस्था गम्भीर रहेको छ भने न्यौपानेको अवस्था मध्यम रहेको छ । उनीहरुको भैरहवा स्थित मेडिकल कजेजमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय