LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

१२ मंसिर, डि यन के खनाल । नेपाल प्रिमियर लिग ९एनपीएल० को उद्घाटन खेलको टिकट तीन दिनअघि नै सोल्ट आउट भएको छ ।

विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच मंसिर १५ गते हुने उद्घाटन खेलको टिकट तीन दिन अघि सोल्ड आउट भएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

‘टीयूको कूल क्षमता १२ हजार जति छ । त्यसमा भिआईपी टिकट १२०० रहेकोमा ८०० बिक्री गरिएको छ । नर्मलतर्फ लगभग सबै टिकट सोल्डआउट नै भइसकेको छ’ लामाले भने ।

टियू मैदानमा सिद्धार्थ बैंक जोन पनि छुट्याईएको छ । जुन मुख्य प्रायोजकको लागि हो ।

यसपटक क्यानले टीयूमा दर्शकहरुको सुविधाका लागि फ्यान जोन छुट्याएर टिकट विक्री गरेको थियो । मंसिर १० गते बेलुका ८ बजेबाट क्यानले टिकट बिक्री खुला गरेकोमा तीन दिनमै टिकट सोल्ड आउट भएको हो ।

मंसिर १५ गतेदेखि सुरू हुने एनपीएलमा ८ टिम सहभागी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय