LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

डि यन के खनाल काठमाडौं ।

चितवन राइनोजले नेपाल प्रिमियर लिग एनपीएलमा आफ्नो खेल हुने दिनमा चितवनदेखि काठमाडौंसम्म निशुल्क बस संचालन गर्ने भएको छ ।

खेलको दिन चितवनबाट खेल हेर्न जान चाहनेलाई राइनोजले पाँचवटा बसको व्यवस्था गरेको हो ।

बस चितवनको खेल हुने दिन बिहान ३ बजे छुट्नेछ । बसमा यात्रा गर्नेलाई खाजाको पनि व्यवस्था गरिएको चितवन राइनोजले जनाएको छ । चितवन पहिलो खेल मंसिर १७ गते काठमाडौं गुर्खाजसँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय