LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

सैनामैना ब्याडमिन्टन क्लबले नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता मंसिर १५ गते शनिवार सैनामैना ३ मा रहेको क्लबको कबर्डहलमा आयोजना गरिएको क्लवका अध्यक्ष पिताम्बर न्यौपाने (धर्म) ले जानकारी दिनुभयो ।

प्रतियोगिता खुला ब्याडमिन्टन, भेट्रान तथा सुपर भेट्रान गरि तीनवटा बिधामा आयोजना गरिने क्लवले जनाएको छ ।

अध्यक्ष न्यौपानेका अनुसार नगरस्तरीय खुला ब्याडमिन्टन, ४० बर्षमाथिको भेट्रान तथा ५० बर्षमाथिको खुला भेट्रान प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितामा प्रथम हुनेले १५ हजार नगर र प्रमाणपत्र, द्वितीय हुनेले १० हजार नगद र प्रमाणपत्र तथा तृतीय हुनेले ५ हजार नगद र प्रमाणपत्र प्राप्त गर्नेछन । प्रतियोगिता विहान ८ बजेबाट सुरु हुने र करिव ४० टोलीको सहभागिता रहने क्लबका सचिव प्रकाश प्रकाश पौडेलले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय