LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

मुर्गिया खानेपानी तथा उपभोक्ता सरसफाई संस्था सैनामैना ४ ले मंगलवार सरसफाई अभियान सम्पन्न गरेको छ ।

संस्थाको साधारण सभाको पूर्व अवसरमा सघन सरसफाई कार्यक्रम अन्तरगत सैनामैना ३ र ४ को पुर्व पश्चिम लोकमार्ग लक्षित सफाई अभियान गरिएको हो ।


सरसफाई अभियानमा सैनामैना नगरपालिकाका पूर्व नगर प्रमुख चित्रबहादुर कार्की, खानेपानी संस्थाका अध्यक्ष प्रेमबहादुर बानिया, संस्थाका पदाधिकारी, संस्थाका उपसमितिहरु, टोलबिकास संस्थाका पदाधिकारी तथा सदस्यहरु खानेपानि संस्थाका उपभोक्ता लगायतको सहभागिता रहेको थियो ।

 

संस्थाले स्वच्छ खानेपानी बितरण मात्र होईन प्रत्येक बर्ष उपभोक्ताको जनजिवन संग प्रत्यक्ष सरोकार राख्ने सामाजिक कामहरु गदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय