LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

नेपाल पत्रकार महासंघको नेतृत्वको लागि ३ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् । नेतृत्वका लागि दिनेश पाण्डे, विनोद परियार र अमृता अनमोल पाण्डेय चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

पाण्डे नेपाल प्रेस युनियन र प्रेस चौतारीको संयुक्त प्यानलबाट उम्मेद्वार बनेका हुन भने परिवार प्रेस सेन्टर, समाजवादी प्रेस संघगठन, प्रगतिशिल पत्रकारको संयुक्त प्यानबाट उम्मेद्वार बनेका हुन् ।

यस्तै अनमोल स्वतन्त्र रुपमा अध्यक्षमा उम्मेद्वारी दिएकी हुन् ।
पत्रकार महासंघ रुपन्देहीमा २५४ जना सदस्य रहेका छन् । सर्वदलीय बैठक बसेर केही समय पछि मत गणना हुने निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय