LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

कपिलवस्तु

। कपिलवस्तु नगरपालिका वडा नं। ६ सेमरीमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार सेमरी गाउँस्थित सडकमा सेमरीबाट लक्ष्मीनगरतर्फ जाँदै गरेको लु२ त ९६८५ नम्बरको ट्याक्टरको ठक्करबाट बालकको मृत्यु भएको हो ।

प्रहरी उपरीक्षक निरञ्जन दत्त भट्टका अनुसार ट्याक्टरको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने राजु अन्सारीका ६ वर्षीय छोरा अवरोज अन्सारीको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका अन्सारीको कपिलवस्तु अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको उहाँको भनाइ छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय