LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

 

दाङ – दाङको लमहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना प्रहरी जवानको ज्यान गएको छ ।

दाङको लमही नगरपालिका–७ का २६ वर्षीय प्रहरी जवान गणेश चौधरीको मोटरसाइकल दुर्घटनामा परेर ज्यान गएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख एवम् प्रहरी निरीक्षक इन्स्पेक्टर प्रकाश भुसालले जानकारी दिनुभयो ।

वडा प्रहरी कार्यालय लमहीमा कार्यरत चौधरी कार्यालयको काममा खटाएको ठाउँबाट फर्किँदै गर्दा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते हुनुभएको थियो ।

वडा प्रहरी कार्यालयलतर्फ आउने क्रममा चौधरी सवार मोटरसाइकल लमही–७ कर्णाली खोलामा दुर्घटना हुँदा गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय