LIVE
जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? | पर्यटकको बसाइ अवधि लम्ब्याउन नसकेकोप्रति चिन्ता व्यक्त | वडास्तरीय भजन प्रतियोगिता तथा १०९ औं लोकभजन तथा सत्संग कार्यक्रम सम्पन्न |

नेपाली कांग्रेस प्रदेश सभा ख क्षेत्रीय कार्यसमिति पर्वतको आयोजनामा प्रथम क्षेत्रीय सम्मेलन मंगलवार हुने भएको छ ।
कार्यक्रमको प्रमुख आतिथ्यता नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गर्ने कार्यक्रम रहेको छ भने नेपाली कांग्रेसका केन्द्रिय सदस्य गोविन्दबहादु्र साह र नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष विद्वान गुरुङको समेत क्षेत्रीय सम्मेलनमा विशेष आतिथ्यता रहने नेपाली कांग्रेस प्रदेश सभा ख क्षेत्रीय कार्यसमिति पर्वतले जनाएको छ ।
कार्यक्रम पैयु गाउँपालिका हातेमालो चोक पर्वतमा मंगलबार विहान १० बजे सुरु हुने नेपाली कांग्रेस प्रदेश सभा ख क्षेत्रीय कार्यसमिति पर्वतका सभापति परविन गुरुङले जानकारी दिनुभयो ।
कार्यक्रममा उपस्थित हुन आयोजकले पर्वतका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुसंग आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय