LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

सैनामैना नगरपालिका वडा नं. १० मा रहेको हिराचन्द्र पोलिक्लिनिकले सेवा विस्तार गरेको छ ।
पोलिक्लिनिकले विहिवारदेखि मायादेवी फिजियोथेरापी मार्फत सेवा शुभारम्भ गरेको हो ।

सैनामैना नगरपालिका वडा नंं १० र ११ का वडा अध्यक्ष कृष्णप्रसाद घिमिरे र रामप्रसाद भुसालको उपस्थितिमा विहिवार विहान फिजियोथेरोपीको सेवा शुभारम्भ गरिएको हो ।

मायादेवी फिजियोथेरापीकी चिकित्सक डा. रोजनी कार्कीले ढाड दुखेको, नशा च्यापिएको, मुख बाँगिएको, प्यारालाईसिस जस्ता विरामीको फिजियोथेरापी विधिबाट उपचार गरिने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय