LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

सैनामैना नगरपालिकाको आयोजनामा न्यायिक समिति र मेलमिलापकर्ताहरुका लागि पुनर्ताजगी तालिम शुक्रबारदेखि सुरु भएको छ ।

सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माको आतिथ्यतामा भएको तालिम शुभारम्भका अवसरमा तालिममा नगरस्तरीय र वडास्तरीय मेलमिलापकर्ताहरुको सहभागिता रहेको छ । जस अनुसार वडा नं. ६ देखि ११ सम्म शुक्रबार र शनिवार तालिम हुनेछ भने वडा नंं १ देखि ५ सम्म आईतबार र सोमबार हुनेछ ।

सैनामैना नगरपालिका उपप्रमुख बिना रानाको सभापतित्वमा भएको तालिम शुभारम्भका अवसरमा स्वागत सैनामैना नगरपालिका न्यायिक समितिका सदस्य नारायण न्यौपानेले गर्नुभएको थियो । कार्यक्रमको संचालन सैनामैना नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष रामप्रसाद अधिकारीले गर्नुभएको थियो । तालिमको सहजीकरण सेलर्ड कानुनी सचेतना केन्द्रका अध्यक्ष सिताराम अधिकारीले गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय