LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सैनामैना नगरपालिका वार्ड नं २ मा २ मा रहेको लिटिल बर्डस इङ्लिस सेकेन्डरी स्कुलले आफ्नो २५ औँ वार्षिक उत्सवको पूर्व सन्ध्यामा रक्तदान कार्य सम्पन्न गरेको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमकुमार शर्माको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको अध्यक्षता विद्यालयका प्र धर्मराज घिमिरेले गर्नुभएको थियो। विशिष्ट अतिथिको रुपमा नेपाल रेडक्रस परोर्हा उपशाखा सभापति मिना भण्डारी रहनुभएको थियो। भने उपशाखाका विभिन्न पदाधिकारीको समेत उपस्थित रहेको उपस्थिति रहेको थियो।

सो कार्यक्रमकोमा स्वागत मन्तव्य राख्दै विद्यालयका प्राचार्यले मानव जीवन सुरक्षाका लागि रगत महत्वपूर्ण रहेको कुरा बताउनुभएको थियो ।रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोग मा सम्पन्न रक्तदान कार्यक्रममा ४१ युनिट रगत सङ्कलन भएको विद्यालयका सहप्राचार्य सुरेश पौडेलले बताउनुभयो।

अभिभावक शिक्षक विद्यार्थी लगायत ले रक्तदान गरेका थिए विद्यालयले यस्तै प्रकारका अन्य मानव हितका कार्यहरू गर्ने कुरा विद्यालय व्यवस्थापन समिति अध्यक्ष कुमार शर्माले बताउनुभएको थियो। विद्यालयका सहप्राचार्य सुरेश पौडेलले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख अनिश भण्डारीले गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय