LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

सैनामैना, १० फागुन ।

रेडियो मलमलाको १२ औं साधारण सभा तथा विशेष अधिवेशन सैनामैना २ स्थित आफ्नै भवनमा सम्पन्न भएको छ । रेडियोका अध्यक्ष कृष्णबहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने संचालकहरुले नयाँ ढंगबाट रेडियो संचालन गर्ने धारणा ब्यक्त गरेका छन ।

कार्यक्रमका प्रमुख अतिथी चित्रबहादुर कार्कीले सैनामैनाकै सवैभन्दा पुरानो रेडियोले नगरको विकासमा महत्वपूर्ण भूमिका खेलेको बताउँदै आगामी दिनमा पनि रेडियोको कमी कमजोरीलाई सुधार गर्दै अझै सुदृढ बनाउनु पर्ने बताउनुभयो ।

कार्यक्रममा अध्यक्ष कुँवरले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने पूर्व अध्यक्ष मिनप्रसाद पौडेलले पनि रेडियोलाई सशक्त रुपमा अघि बढाउनुपर्नेमा जोड दिनुभएको थियो ।
रेडियोका लेखा संयोजकले लेखा प्रतिवेदन प्रस्तुत गर्दै रेडियोको प्रशासनिक खर्च घाटामा नरहेको बताउनुभएको थियो ।
सो अवसरमा रेडियोका संचालक जगन्नाथ गौतम, मोती राना लगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय