LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

सैनामैना नगरपालिका वडा नं ६ कलौनीमा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्पसले बार्षिकोत्सवको पूर्व सन्ध्यामा प्रतिभा सप्ताह अन्तरगत सोमबार विभिन्न प्रतियोगितात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
प्रतिभा सप्ताह अन्तरगत सोमबार पाँचवटा विधामा प्रतिष्पर्धा भएको थियो । जस अन्तरगत कविता प्रतियोगितामा प्रथम लक्ष्मण अर्याल, द्वितीयमा गीता पराजुली र तेश्रो आशुतोष रेग्मी भएका छन । त्यसैगरी बक्तृत्वकलामा प्रथम लक्ष्मण अर्याल, दोश्रोमा दिपेन्द्र पन्थी र तृतीय पुष्पा थापा भएकी छिन ।
लङजम्पमा छात्रातर्फ प्रथम रोमा अधिकारी, दोश्रो हिउसमी थापा र तृतीय विपना जैशी भएका छन । त्यसैगरी छात्रतर्फ लङजममा प्रथम टिबिसन कुँवर, दोश्रो निरज ताम्राकार र तेश्रोमा प्रभात थापा मगर भएका छन ।
त्यसैगरी बास्केटबलतर्फ विविएस चौथो बर्ष प्रथम भएको छ भने विविएस दोश्रो बर्ष दोश्रो हुन सफल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय