LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

काठमाडौँ । 

तीन दिनसम्म स्थिर रहेको सुन र चाँदीको भाउ आज अचानक बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, सुनको भाउ आज एक हजार चार सय रुपैयाँले बढेर तोलाको एक लाख ६९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाउ एक लाख ६८ हजार एक सय रुपैयाँ थियो।

त्यस्तै, तीन दिनदेखि स्थिर रहेको चाँदीको भाउ पनि २५ रुपैयाँले बढेर तोलाको एक हजार नौ सय ४० रुपैयाँ पुगेको छ। हिजो चाँदीको भाउ एक हजार नौ सय १५ रुपैयाँ थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय