LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगितामा बुधबार विभागीय टोली एपीएफ क्लबले नवलपुरको अभिषेक चर्च रजहरसँग प्रतिस्पर्धा गर्ने भएको छ । रुपन्देहीको सैनामैना नगरपालिका–४ मुर्गियास्थित मैदानमा हुने खेलमा एपीएफ र अभिषेक चर्च रजहर आमनेसामने हुनेछन् ।

यसअघि मंगलबार भएको खेलमा फर्साटिकर क्लबले विजयी हासिल गरेको छ । फर्साटिकारले नेपाल पुलिसलाई २–० ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो । सैनामैना फुटबल रंगशालमा जारी गोल्डकपको पहिलो हाफमा गणेश हमालको गोलबाट फर्साटिकरले अग्रता लिएको थियो ।

दोस्रो हाफमा हमालले नै अर्को गोल गरेर टिमलाई जित दिलाए । फर्साटिकरलाई पछ्याउँदै अघि बढेको पुलिसका लागि कुनै खेलाडीले पनि गोल गर्न नसक्दा खेल फर्साटिकरको पोल्टामा पुग्यो ।

फर्साटिकर क्लबका गणेश हमाल खेलको म्यान अफ द म्याद घोषित भए । प्रतियोगितामा ए डिभिजन, नेपाल पुलिस सहित १० टोलीको सहभागीता रहेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय