LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

कपिलबस्तु

सैनामैना नगरपालिका वडा नं. ११ निवासी पत्रकार नबिन घिमिरेद्धारा स्व आमा टोपकला घिमिरेको ४५ दिनको पुण्य तिथीमा गुरुकुल आश्रममा खाद्यान्न सहयोग गर्नुभएको छ ।


बाणगंगा नगरपालिका वडा नं. २ नन्दनगरमा रहेको मनकामना संस्कृत गुरुकुल आश्रममा सहयोग गरिएको हो ।
शुक्रबार घिमिरे स परिवार गुरुकुल आश्रममै पुगेर चामल, दाल, फलफुल लगायतको खाद्यान्न आश्रमका प्रध्यानाध्यापक कृष्णप्रसाद पोखरेललाई हस्तान्तरण गर्नुभएको हो ।


घिमिरेको आमा टोपकलाा घिमिरेको २०८१ साल माघ ९ गते उपचारको क्रममा काठमाण्डौमा निधन भएको थियो भने बुवा कान्तुराम घिमिरेको २०७७ साल असोज २५ गते निधन भएको थियो ।


टोपकला घिमिरेको ५ भाई छोरा बुहारी, २ बहिनी छोरी र १३ जना नाती नातीना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय