LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

नबिन घिमिरे
सैनामैना २७, फागुन

सैनामैनामा जारी सुनगाभा सैनामैना गोल्डकपको फागुन २८ गते अर्थात भोली भब्य कार्यक्रमका बिच समापन हुदैछ ।

प्रतियोगिताको समापन सत्रमा पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको प्रमुख आतिथ्यता रहने आयोजकले जनाएको छ । साथै उक्त दिन नेपाल आईडल शिजन २ का विजेता रवि ओड सहित द्रोपदी चलचित्रका कलाकारहरुको टोलीको उपस्थिती रहने मुर्गिया फुटबल क्लबले जानकारी दिएको छ । समापन सत्र बुधबार दिउँसो १ बजेबाट सुरु हुनेछ ।

मुर्गिया फुटबल क्लब सैनामैना–४, मुर्गियाको आयोजना तथा सैनामैना नगरपालिका, रुपन्देहीको संरक्षकत्वमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख हात पार्ने छ भने उपविजेताले ४ लाख प्राप्त गर्ने छ । फागुन १९ गते देखि सञ्चालन भएको सुनगाभा सैनामैना गोल्डकप पहिलो सस्करणको फाइनल खेल यही फागुन २८ गते बुधबार हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय