LIVE
एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षनै रास्वपा  प्रवेश | लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् पुनर्गठनका लागि सिफारिस | स्थापना दिवसको अवसरमा कपिलवस्तुमा फोटोवाक कार्यक्रम | सालझन्डीमा गुणस्तरीय सेवा सहित पाहुना घर सञ्चालनमा | एकला पहाडमा फोहोर व्यवस्थापन केन्द्र वनाउन रुख हटाउने सम्झौतामा हस्ताक्षर | दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गते सम्म सञ्चालन हुने | सैनामैनामा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न १ करोड ६० लाख बराबरको आईसिटी सामग्री वितरण | रुपन्देहीमा १० लाख बढी मूल्य बराबको अवैध सामान बरामद | बुटवलमा नौंवटा कम्पनीका नौंसय ग्यास वितरण | मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने |

रुपन्देहीको सैनामैना नगरपालिका १० मा रहेको सालझण्डी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले किसानहरुका लागि घाँसको बिउ बितरण गरेको छ ।

त्यस अवसरमा बोल्दै सहकारीका अध्यक्ष तिलकराम घिमिरेले माग अनुसार दुग्ध उत्पादन गर्ने किसानको आवश्यकतालाई मध्यनजर गरि निशुल्क रुपमा सुडान र बादरा पियोसेन्टी लगायतका घाँसका बिउ बितरण गरेको बताउनुभयो ।

सहकारीले आगामी दिनमा कृषकहरुको लागत मूल्य न्यूनिकरण गर्नको लागि विभिन्न खालको कार्यक्रम अघि सारेको छ । सहकारीले साधारण सभाको निर्णय अनुसार घाँसको बिउँ निशुल्क वितरण गरेको हो । सहकारीले दुध उत्पादक किसानहरुका लागि विभिन्न खाले सहुलियतका कार्यक्रम ल्याउँदै आएको छ । पछिल्लोपटक घाँसको बीउ बितरण गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय