LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

बुटवल उपमहानगरपालिकाले आइतबार गाईजात्रा पर्वको अवसरमा स्थानीय सार्वजनिक बिदा दिएको छ ।
शुक्रबार एक सुचना जारी गरि यही साउन २५ गते आइतबार गाईजात्रा पर्वको अवसरमा स्थानीय सार्वजनिक बिदा दिएको बुटवल उपमहानगरपालिकाले जनाएको हो ।


बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयद्वारा जारी सुचनामा गाईजात्रा पर्वको अवसरमा साउन २५ गते आइतबार एक दिनका लागि स्थानीय सार्वजनिक बिदा दिइएको जनाउँदै उक्त दिन उपमहानगरपालिका मातहतका वडा कार्यालयहरू बन्द रहने जनाइएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय