LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

हरितालिका तिज नजिकिदै गर्दा बिभिन्न संघ सस्थाहरुले आ–आफ्ना सदस्यहरुलाई तिजको शुभकामना आदान प्रदान तथा दरखाने कार्यक्रम गर्ने तिब्र रुपमा होडबाजी नै चलेको देखिन्छ ।
तर होराईजन जिबिएसमा अध्ययनरत बिद्यार्थीहरु सहभागि सामाजिक काममा अग्रशर ईन्ट्याक क्लब अफ होराईजन जिबिएसले भने अबिनास अनार्थालयमा रहेका बालबालिकाहरुलाई दर खाने कार्यक्रमको आयोजना गरेर उदाहरणिय काम गरि तिज मनाएका छन् ।


कार्यक्रम ईन्ट्याक क्लब अफ होराईजन जिबिएसका अध्यक्ष सुमित भट्टराईको अध्यक्षता रोटरी क्लब अफ बुटवलका अध्यक्ष कृष्ण पराजुलीको प्रमुख आतिथ्यता होराइजन कलेज जिबिएसका प्राचार्य गोपाल प्रसाद आचार्यको बिशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
शनिबार अबिनास अनार्थालयको भवनमा आयोजित कार्यक्रमको सञ्चालन रिदम भुषालले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय