LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

 

हनुमान जयन्तीको अवसरमा रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ६ स्थित कालमोचन शिवालय मन्दिरमा विशेष धार्मिक कार्यक्रम सम्पन्न गरिएको छ ।
बिहिबार राति मन्दिर परिशरमा १०८ जना भक्तजनहरूले सामूहिक रूपमा हनुमान चालीसा पाठ गर्नुका साथै भजन–कीर्तन सम्पन्न गरिएको थियो । कार्यक्रममा बालबालिका, युवा तथा जेष्टनागरिकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।


हनुमान चालिशा बढ्न थाले पछि सैनामैनाका बिद्यार्थीहरुको बानि ब्यवहारमा परिवर्तन आएको पंडित बिष्णु घिमिरेले बताउनु भयो ।
यस किसिमका धार्मिक कार्यक्रमहरूले समुदायमा सद्भाव र एकता बढाउनुका साथै सांस्कृतिक परम्परालाई जगेर्ना गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय