LIVE
२१४ सुकुम्वासी परिवार सरकारको सम्पर्कमा, काठमाण्डाैका ३ बस्ती अतिक्रमणमुक्त | लुम्बिनी रोड रेसमा सेनाका खड्का र न्यौपाने विजेता | सैनामैनाका सूर्य बानियाले अमेरिकाबाट गरे सूचना सुरक्षामा पिएचडी, डिजिटल ट्रान्सफर्मेसनको क्षेत्र नेपालका लागि मार्गदर्शन बन्न सक्ने। | नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै | नारायणीमा तटबन्ध निर्माण तीव्र | बुटवलमा जीतगढी विजय उत्सव | दुधराक्ष देविस्थान खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा खनाल | सिद्धबाबा तथा दुर्गा मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा शिव घिमिरे | गौतमबुद्ध प्रेस क्लबद्वारा वार्षिक भित्ते पात्रो विमोचन | प्राकृतिक चिकित्सा केन्द्रको १४ औं बार्षिक साधारण सभा सम्पन्न |

बुटवल । तिलोत्तमा नगरपालिकाले इजरायलमा रहेका तिलोत्तमाबासीहरूलाई समस्या परे सम्पर्क गर्न अनुरोध गरेको छ । तिलोत्तमा नगरपालिकाका प्रमुख राम कृष्ण खाणले एक विज्ञप्ति जारी गरि इजरायलमा रहेका सम्पूर्ण नेपालीहरुलाई सजगता र संयमता अपनाउन र नेपाली दूतावाससँग सम्पर्कमा रहनुहुनका साथै तिलोत्तमा नगरपालिका अन्तर्गत बसोबास गर्ने नेपाली नागरिक ईजरायल देशभर कुनै क्षेत्रमा रहेको भएमा सम्पर्क गर्न आग्रह गरेका हुन् ।

‘कठिन परिस्थितिमा इजरायलमा रहेका सम्पूर्ण नेपालीहरुलाई सजगता र संयमता अपनाउन र नेपाली दूतावाससँग सम्पर्कमा रहनुहुनका साथै तिलोत्तमा नगरपालिका अन्तर्गत बसोबास गर्ने नेपाली नागरिक ईजरायल देशभर कुनै क्षेत्रमा रहनु भएको भएमा तिलोत्तमा नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरु तथा निम्न व्यक्तिहरुलाई सम्पर्क गर्नुहुन वा जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमा जानकारी गर्नुरगराउनुहुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ ।’ विज्ञप्तिमा भनिएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय