LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

विराटनगर । कोशी प्रदेशमा मुख्यमन्त्रीमा दोहोरो दाबी पर्ने भएको छ । माओवादी र कांग्रेस संस्थापन पक्ष माओवादीका इन्द्र आङबोलाई मुख्यमन्त्री बनाउन हस्ताक्षरसहित प्रदेश प्रमुखको कार्यालय पुगेका हुन् ।

त्यस्तै एमाले र कांग्रेसको असन्तुष्ट पक्ष पनि मुख्यमन्त्रीको दाबी पेश गर्न छुट्टाछुट्टै हस्ताक्षर लिएर प्रदेश प्रमुख परशुराम खापुङको कार्यालयमा पुगेका हुन् ।

कांग्रेसको शेखर कोइराला पक्षले प्रदेश सभा सदस्य केदार कार्कीलाई एमालेको सहयोगमा मुख्यमन्त्री बनाउन चाहेको छ । शेखरपक्षका ८ सांसद र एमालेका उपसभामुखसहित ४० सांसदको हस्ताक्षर जुटाए मुख्यमन्त्री बन्न समस्या छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय