LIVE
एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षनै रास्वपा  प्रवेश | लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् पुनर्गठनका लागि सिफारिस | स्थापना दिवसको अवसरमा कपिलवस्तुमा फोटोवाक कार्यक्रम | सालझन्डीमा गुणस्तरीय सेवा सहित पाहुना घर सञ्चालनमा | एकला पहाडमा फोहोर व्यवस्थापन केन्द्र वनाउन रुख हटाउने सम्झौतामा हस्ताक्षर | दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गते सम्म सञ्चालन हुने | सैनामैनामा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न १ करोड ६० लाख बराबरको आईसिटी सामग्री वितरण | रुपन्देहीमा १० लाख बढी मूल्य बराबको अवैध सामान बरामद | बुटवलमा नौंवटा कम्पनीका नौंसय ग्यास वितरण | मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने |

काठमाडौं । झापामा एमाले नेता महेश बस्नेतको आतिथ्तामा चलिरहेको कार्यक्रममा पार्किङ स्थलमा राखिएका एमाले कार्यकर्ताको गाडीमाथि तोडफोड भएको छ ।

राष्ट्रिय युवा संघ नेपाल अर्जुनधारा नगर कमिटीको अधिवेशनको क्रममा महेश बस्नेतले भाषण गरिरहेका बेला पहिचानवादीको भेलामा दुर्गा प्रसाईका कार्यकर्ता मिसिएर गाडी तोडफोड गरेका हुन् । नेता बस्नेतले भाषण गरिरहेका बेला पार्किङ स्थलमा राखिएका एक दर्जन जति गाडीमाथि तोडफोड गर्नुका साथै कार्यक्रम अवरोध गर्ने प्रयास समेत भएको थियो ।

गाडी फुटाउने समूहमा दुर्गा प्रसाईका निकट विक्रम सुब्बा पक्राउ परेका छन् भने प्रसाईलाई कालोमोसो दलिएपछि विर्तामोडमा उनले जुलुस निकालेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय