दिनेश खनाल
सैनामैना । राष्ट्रिय संगीतकर्मी संघ कपिलवस्तुको अध्यक्ष बिमल गैरे निर्वाचित भएका छन् । बाणगंगामा सम्पन्न संघको तेस्रो अधिवेशन तथा छैठौं साधारण सभा बाट गैरेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
जसको प्रथम उपाध्यक्षमा सशिन्द्र सापकोटा, द्वितिय उपाध्यक्षमा उदय पोख्रेल, महिला उपाध्यक्षमा रिता खनाल, सचिवमा बबिता गिरी, कोसाध्यक्षमा राजन थापा, सहसचिवमा कृष्ण पोख्रेल, सहकोसाध्यक्षमा सुजाता क्षेत्री र प्रवक्तामा जनकराज पौडेल रहेका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय उपमहासचिव जिवन परियारले संस्थाको आसन्न महाधिवेशनलाई लक्षित गर्दे अहिले अवधी पुगेका सबै जिल्ला तथा प्रदेशको अधिवेशन भैरहेको बताए । कार्यक्रमका बिशिष्ट अतिथि राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय सचिव थानेश्वर अधिकारीले संस्थाको उद्देश्य र गरेका कामहरुको बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय सदस्य दिनेश रञ्जन , राष्ट्रिय संगीतकर्मी संघ लुम्बिनी प्रदेश अध्यक्ष पुर्णचन्द्र परियार, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष शारदा खनाल सचिव अशिम कंडेल क्षेत्री लगायतको सहभागिता रहेको थियो । अधिवेशनमा का।वा। सचिव उदय पोख्रेल र सहकोषाध्यक्ष रिता खनालद्धारा प्रस्तुत प्रगती तथा आर्थिक प्रतिवेदन सर्वसहमतीबाट पारित गरिएको छ ।
नवनिर्वाचित अध्यक्ष गैरेले कलाकर्मीहरुलाई एकताबद्ध गर्दै कला र संस्कृतिको जगेर्ना गर्नु तर्फ नै आफु केन्द्रित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
राष्ट्रिय संगीतकर्मी संघ कपिलवस्तुको अध्यक्षमा गैरे