LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

पर्यटक आगमनमा इतिहासकै रेकर्ड ब्रेक भएको छ। सन् २०२३ अक्टोबर, एक महिनामा आएका पर्यटकको संख्याले रेकर्ड तोडेको हो।

पर्यटन बोर्डका अनुसार अक्टोबरमा एक लाख १७ हजार ३०७ पर्यटक नेपाल घुम्न आएका छन्। यो एक महिनामा नेपाल आएका पर्यटकको हालसम्मकै उच्च संख्या हो।

यसअघिका महिनाहरूमा मासिक एक लाखसम्म पर्यटक घुम्न आएका थिए। अक्टोबरमा भने पर्यटकको ुफ्लोु बढेको छ। कोभिडअघिको तुलनामा अक्टोबरमा १०६।०४ प्रतिशतले बढ भएको बोर्डले जनाएको छ।

कोभिडअघि अर्थात् सन् २०१९ को अक्टोबरमा एक लाख १० हजार ६२२ पर्यटक आएका थिए।

त्यसपछि क्रमशः २०२० मा एक हजार ८३१, सन् २०२१ मा १५ हजार ७१५ र सन् २०२२ मा ५२ हजार १२१ पर्यटक आएका थिए।

 

तथ्यांकअनुसार सन् २०२३ को जनवरीदेखि अक्टोबरसम्ममा आठ लाख ९ हजार ६७८ पर्यटक भित्रिएका छन्।

कुन मुलुकबाट कति पर्यटक भित्रिएरु

भारत १८ हजार ४८०
अमेरिका १४ हजार ८७९
बेलायत हजार २१७
चीन ६ हजार ८८०
अष्ट्रेलिया ६ हजार ०७५
जर्मनी ५ हजार ९१६
फ्रान्स ५ हजार २७१
बंगलादेश ४ हजार २९२
श्रीलंका २ हजार ५०७
इटाली २ हजार ४६७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय