LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देहीको सैनामैना नगरपालिका ४ मा रहेको चौतारी बचत तथा ऋण सहकारी संस्थाको १२ औं बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । साधारण सभाको उदघाटन गर्दै सैनामैना नगरपालिकाका प्रमुख तथा सहकारीका सल्लाहकार फणेन्द्रप्रसाद शर्माले सहकारीले यस क्षेत्रको आर्थिक बिकासमा ठूलो भूमिका निर्वाह गरेको बताउँदै आगामी दिनमा पनि सहकारीले प्रगती र उन्नती गर्ने विश्वास ब्यक्त गर्नुभयो ।


सहकारीका अध्यक्ष लोकनाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस सैनामैनाका सभापति रणबहादुर खनाल, सैनामैना वडा नंं ४ का वडा अध्यक्ष रामप्रसाद अधिकारी, रेडियो सैनामैनाकी अध्यक्ष कमला पाण्डे, समाजसेवी बिमल ज्ञवाली, सहकारीका पूर्व अध्यक्ष टेकबहादुर रेश्मी, रामनगर सहकारीका अध्यक्ष प्रेमबहादुर खडका, भूमिपुत्र सहकारीका अध्यक्ष दुलबहादुर थारु लगायतले शुभकामना दिनुभएको थियो ।

कार्यक्रमको संचालन सहकारीका सचिव चिन्तामणि भुसालले गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष जगन्नाथ गौतमले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय