LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देहीको सैनामैना नगरपालिकाले भुकम्प प्रभावितहरुलाई राहत सामाग्री पठाउन वडा वडामा राहात सामाग्री संकलन कार्यलाई तिब्रताका साथ अगाडी बढाएको छ ।
सरकारले एकद्वार प्रणालीमार्फत सहयोग उपलब्ध गराउनु पर्ने निणर्य गरेपछि सैनामैना नगरपालिकाले पनि नगर क्षेत्रबाट संकलित राहत सामाग्री एकद्वार प्रणालीमार्फत पठाउने कार्यक्रम अनुसार १९ गते बसेको नगरस्तरिय बिपत ब्यबस्थापन समितिको बैठकले नगरमा कृर्याशिल संघ सस्था, निजिक्षेत्र ,क्लव तथा सम्पुणर् नगरवासीलाई आ-आफ्नो वडा वडामा राहात संकलन गर्न आवाहन गरेको थियो । उक्त आवाहन प्रश्चात २० गते प्रत्येक वडामा राहात संकलन कार्यलाई तिब्रता दिएको हो ।


२० र २१ गते राहात संकलन गरि २१ गतेनै भुकम्प प्रभाबित क्षेत्रमा सो संलित सामाग्री पठाउने सैनामैना नगरपालिका बिपत ब्यबस्थापन फोकल प्रर्सन सुरज न्यौपानेले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय