LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

कात्तिक २५,
दिनेश खनाल सैनामैना । आईसीसी एकदिवसीय विश्व कप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा अस्ट्रेलिया र बङ्लादेश पुणेमा नेपाली समयअनुसार बिहान पौने ११ बजे खेल्दैछन् ।

अस्ट्रेलिया यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । उसले सेमिफाइनलमा दक्षिण अफ्रिकासँग खेल्ने निश्चित भएको छ । यो खेलको नतिजाले अस्ट्रेलियालाई कुनै फरक पर्नेछैन । तर बङ्लादेशका लागि सन् २०२५ को च्याम्पियन्स ट्रफीमा छनोट हुन यो खेलमा जित आवश्यक छ । बङ्लादेश आठौँ स्थानमा छ ।

आज हुने अर्को खेलमा दिउँसो सवा दुई बजे पाकिस्तान र इङ्ल्यान्ड खेल्दैछन् । यो खेल इडेन गार्डेनमा हुनेछ । पाकिस्तानलाई सेमिफाइनलमा पुग्न ठूलो अन्तरको जितको आवश्यक छ । अङ्कतालिकामा सातौँ स्थानमा रहेको इङ्ल्यान्ड सेमिफाइनल होडबाट बाहिरिसकेको छ ।

आजको खेल हारे पनि च्याम्पियन्स ट्रफी खेल्ने सम्भावना छ । विश्व कप क्रिकेटमा समूह चरणको अन्तिम खेलमा भोलि घरेलु टोली भारत र नेदरल्यान्डस् खेल्नेछन् ।

अन्तिम अपडेटस् कात्तिक २५, २०८०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय