LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

केशब पन्थी,

अर्घाखाँचीमा एक पुरुष लागूऔषध मुद्दामा जेल चलान भएका छन । जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर १४ सिमलपानी बस्ने ६४ वर्षिय भीम प्रसाद न्यौपाने लाई लागु औषध कारोबार मुद्वामा १ वर्षको सजाय तोकिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

कारागार चलान गरी ५ हजार जरिवाना समेत गरिएको प्रहरीले जनाएको छ । यस्तै शितगंगा नगरपालिका ११ घर भई दाङ गढवा–१ जुरैनी बस्ने ३९ वर्षिय ममदिन मियाँ वन पैदावार मुद्वामा १ लाख १६ हजार १ सय ५६ रुपँया जरिवाना गरि छोडिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी बिक्रम रिजालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय