LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. १० झिमझिमियामा रहेको पञ्चज्योति स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ औं बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाईटीसंगको सहकार्यमा भएको रक्तदान कार्यक्रममा ४० जना सेयर सदस्यहरुले रक्तदान गरेका छन ।
रक्तदान कार्यक्रमका संयोजक लक्ष्मण पौडेलले कुनैपनि विरामीको रगत अभावका कारण मृत्यु बरण गर्नु नपरोस भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गएिको बताउनु भयो । उहाँले रक्तदान जीवनदान भन्ने नारा अनुसार नै पवित्र उद्देश्यले रक्तदानमा सहकारीका सदस्यहरुले रक्तदान गरेको बताउनु भयो ।

सहकारीले हरेक बर्ष बार्षिक उत्सवको अवसरमा यस्तै सामाजिक काम गर्दै आएको छ । यसैबीच सहकारीको साधारण सभा समेत सोमबार नै सम्पन्न भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय