LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

सैनामैना, २ माघ ।

रुपन्देहीको सैनामैना नगरपालिकामा रहेका विश्व शान्ति युवा क्लव र मुर्गिया युवा क्लब तेस्रो रूद्रपुर कप फुटवल प्रतियोगिताको फाईनलमा प्रवेश गरेका छन ।
दुवै टिम फाईनलमा प्रवेश गरेको अवसरमा दुबै टिमलाई एक कार्यक्रमका बीच सैनामैनामा शुभकामना प्रदान गर्दै विदाई गरिएको छ ।
सैनामैना मुर्गियामा रहेको केक हवको आयोजनामा खेल सफलताको शुभकामना सहित दुई टिमको बिदाई गरिएको हो ।

 


कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका निवर्तमान नगर प्रमुख चित्रबहादुर कार्कीले दुबै टिमका टिम कोच र टिम क्याप्टेनलाई दोसल्ला ओढाएर बिदाई गर्नु भएको थियो ।
कार्यक्रममा केक हबका सञ्चालक सुमित सापकोटाले खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले यस किसिमको कार्यक्रम गरिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय