LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सैनामैना। अत्याधिक जाडो बढेपछि सैनामैना नगरपालिकाले ३ दिन विद्यालयलाई जाडो विदा दिने भएको छ । सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्मालेले आइतवार एक सूचना जारी गरि नगरपालिका भित्रका सबै विद्यालयमा माघ ८ गतेदेखि १० गतेसम्म विदा दिने बताएका हुन् ।

लगातार रुपमा बढ्दै गहिरहेको चिसो र सितलहरको कारणले दैनिक जनजीवन कष्ठकर हुदै गहिरहेको अवस्थामा विद्यालयमा अध्ययनरत बालबालिकाहरुको स्वास्थ्यमा प्रतिकुल असरपरी पठनपाठनमा असहजता देखिएकोले हिउँदे बिदावाट कट्टी हुनेगरी मिति २०८०÷१०÷०८ गते देखी २०८०÷१०÷१० गतेसम्म सैनामैना नगरपालिका अन्तर्गतका विद्यालयमा जाडो बिदा दिइएको व्यहोरा जानकारी गराइन्छ सुचनामा लेखिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय