LIVE
२१४ सुकुम्वासी परिवार सरकारको सम्पर्कमा, काठमाण्डाैका ३ बस्ती अतिक्रमणमुक्त | लुम्बिनी रोड रेसमा सेनाका खड्का र न्यौपाने विजेता | सैनामैनाका सूर्य बानियाले अमेरिकाबाट गरे सूचना सुरक्षामा पिएचडी, डिजिटल ट्रान्सफर्मेसनको क्षेत्र नेपालका लागि मार्गदर्शन बन्न सक्ने। | नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै | नारायणीमा तटबन्ध निर्माण तीव्र | बुटवलमा जीतगढी विजय उत्सव | दुधराक्ष देविस्थान खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा खनाल | सिद्धबाबा तथा दुर्गा मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा शिव घिमिरे | गौतमबुद्ध प्रेस क्लबद्वारा वार्षिक भित्ते पात्रो विमोचन | प्राकृतिक चिकित्सा केन्द्रको १४ औं बार्षिक साधारण सभा सम्पन्न |
कपिलवस्तु ।
सामाजिक परम्परालाई तोड्दै कपिलवस्तु नगरपालिका वडा नम्बर ३ आनन्दबागकी २४ वर्षिया अनिशा दाहालले आफनो बुबालाई दागबत्ती दिएकी छिन्। दागबत्ती पछि उनी किरियामा समेत बसेकी छिन्। धार्मिक परम्ंपरा अनुसार पुरुषले मात्र दागबत्ती दिने चलन छ। तर, अनिशाले आइतवार बुबालाई गुमाए पछि दागबत्ति दिएकी हुन्।
उनले सोमवार कपिलवस्तु नगरपालिका वडा नम्बर ३ रामघाटमा किरिया बस्ने सेतो पहिरनमै आफनो बुवाको शवमा दागबत्ती दिएर अन्तिम श्रद्धाञ्जली दिएकी हुन्।
मृतक दाहालकी छोरी अंकिता र कान्छी छोरी अनिशाले घरबाट रामघाटसम्म शवलाई काँधमा बोकेर समेत लगेका थिए। अनिशा काठमाडौँमा आईटी विषयमा ब्याचलरमा अध्ययनरत छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय