LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

अहिले हरेक मानिस कुनै न कुनै काम र योजनासंग जोडिएका छन । मानिससंग समय छैन । ब्यस्ततासंगै मानिसमा तनाव पनि बढ्दै छ । यी र यस्तै प्रकारका तनाव व्यवस्थापन गर्ने उद्देश्यले सैनामैना नगरपालिका वडा नंं १ को सहयोगमा शनिवार सैनामैनामा तनाव व्यवस्थापन सम्वन्धि तालिम सम्पन्न भएको छ ।

एटलस वेलफेयर अर्गनाईजेसनको आयोजनामा भएको तालिममा सैनामैना नगरपालिका प्रमुख फणेन्द्रप्रसाद शर्मा, अर्गनाईनेजसनको अध्यक्ष कल्पना श्रेष्ठ, वडा सदस्य प्रेमलाल भुसाल, वडा सचिव कमल पोखरेल, सैनामैना खानेपानीका अध्यक्ष एकबहादुर क्षेत्री लगायतले तालिमको बिषयवस्तुमाथि प्रकाश पार्दै तालिमले तनाव व्यवस्थापनमा ठूलो सहयोग पुग्ने बताउनु भयो ।

वडा नंं १ मा रहेका १५ वटा टोल विकास संस्था, अन्य संघ संस्थाहरुको सहभागिता रहेको थियो । एटलस वेलफेयर अर्गनाईजेसनकी सचिव सपना खनालको संचालनमा भएको तनाव व्यवस्थापन सम्वन्धि तालिमको सहजीकरण प्रशिक्षक माला प्रधानले गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय