LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

सुशील कोइराला स्मृति प्रतिस्ठान राप्ती उपत्यका देउखुरी तथा सन्धिखर्क नगरपालिकाको आयोजना काठमाडौं मेडिकल कलेज पब्लिक लि। सिनामंगल काठमाडौको प्राबिधिक सहयोगमा सन्धिखर्क नगरपालिका वडा न।२ को अर्घाखाँची आबासिय उच्च माबी बेलबाटिकामा बृहत निशुल्क स्वास्थ परिक्षण शिबिर संचालन भएको छ शिबिरमा १२ विशेषज्ञ डाक्टरहरुको टिमले परिक्षण गरिरहेको छ ।

नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका सभापति अम्बर सिंह पुनको प्रमुख आतिथ्यतामा शुरु शिबिरमा सन्धिखर्क नगरपालिकाका नगरउपप्रमुख मिश्रा आचार्य प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल , काठमाडौ मेडिकल कलेजका अध्यक्ष नारायण प्रसाद दाहाल ,अर्घाखाँची अस्पतालका प्रमुख जगन्नाथ तिवारी , जनस्वास्थ्य अधिकृत शिव नेपाली जिल्ला स्थित शुरक्षा निकायका प्रमुखहरु सन्धिखर्क नगरपालिकाका वडा अध्यक्षहरु कार्यपालिका सदस्यहरु जिल्ला स्थित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु तथा संचारकर्मीहरुको उपस्थित रहेको थियो ।

शिबिरमा परिक्षण प्रश्यात अप्रेसन गर्नु पर्ने बिरामीहरुको लागी चैत्र ७ गते काठमाडौ मेडिकल कलेजमामा निशुल्क अप्रेसन गरिने लिमिटेडका अध्यक्ष दाहालले जानकारी गराउनु भएको थियो ।
सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षतामा उदघाटन शिबिर कार्यक्रमको संचालन अधिकृत मुक्तिराम खनालले गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय