LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

अर्घाखाँची व्यापार संघको आयोजनामा करदाता शिक्षा कार्यक्रम आज सन्धिखर्कको साथी होटलमा सम्पन्न भएको छ।

उक्त कार्यक्रममा सहजीकरण आन्तरिक राजस्व कार्यालय करदाता सेवा कार्यालय अर्घाखाँची शाखाका प्रमुख महेन्द्र पुरिले गर्नु हुदै कर के हो रु यो कस्तो कस्तो हुने गर्छ कर नबुझाएमा कस्तो कार्वाही हुने गर्छरु कर कसरी बुझाउने सम्बन्धि जानकारी गराउनु भएको थियोे।

त्यस्तै करदाता कार्यालयका नायब सुब्बा पुस्पा पाण्डेले समेत प्रशिक्षण दिनु भएको थियोे। उक्त कार्यक्रम अर्घाखाँची व्यापार संघका अध्यक्ष योगेन्द्र बहादुर खड्काले व्यापारीलाई सबै जानकारी नहुने हुँदा कर सम्बन्धि प्रशिक्षण कार्यक्रम राखिएको बताउनु भएको थियो।

उक्त कार्यक्रममा पत्रकार महासंघ अर्घाखाँची शाखाका कोषाध्याक्ष रुन्द्रमणी भुसाल समेत आफ्नो बिचार राख्नु भएको थियो । योगेन्द्र बहादुर खड्काको अध्यक्षता, महासचिव बिनोद गैरेको संन्चालन र स्वागत मनतब्य संन्जय हिताङले गर्नु भएको थियोे। कार्यक्रममा सन्धिखर्क नगरपालिका भित्रका झन्डै १५० जना व्यापारीहरुको उपस्थिति रहेकोे अर्घाखाँचीबाट पत्रकार केशब पन्थीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय