LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सैनामैना नगरपालिका ७ रुपन्देहीमा रहेको देउवापार ब्वाईजले शुक्रवार रक्तदान कार्यक्रम आयोजना गरेको छ । रक्तदान कार्यक्रममा ६६ युनिट रगत संकलन भएको छ ।
रक्तदान कार्यक्रमको उदघाटन गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले आजका युवाहरुमा रक्तदानको जागरुकता आउनु महत्वपूर्ण कुरा भएको बताउँदै यो जागरणले गर्दा धेरै युवाहरु सामाजिक क्षेत्रमा पनि नेतृत्व प्रदान गरिरहेको बताउनु भयो ।

 


उहाँले क्लवमा आवद्ध भएका युवाहरुलाई रक्तदानसंगै अरु विकास निर्माणका कामदेखि लिएर सचेतनाका कुराहरु र दुव्र्यसनविरुद्धको अभियानमा समेत सकृयता देखाउन आग्रह गर्नुभयो ।

देउवापार ब्वाईजका अध्यक्ष नारायण न्यौपानेको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको संयोजक मनिष घिमिरे हुनुहुन्थ्यो भने संचालन देउवापार ब्वाईजका सचिव बिशाल पौडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय