LIVE
पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न |

सुजन न्यौपाने छत्रदेव

अर्घाखाँची जिल्लाको छत्रदेब गाँउपालीका वडा नम्मर ७ देउराली भुस्कात नेटा सडक खण्डको देउराली नजिकै गयराती ना.८ ख ६६४४ नम्मरको टिप्पर गुल्मी अर्घाखाँचीको सिमा क्षेत्र नेटा मा गिटि छोडि फरकने क्रममा राति ९ बजेर ३० मिनेट जादा टाईरेटले काम नगरदा स्टेरिङ कन्टोल बाहिर रहदा दुर्घटनामा परेको हो । ततकालै अर्घातोस प्रहरी चौकी र स्थानीय हरुको उदार र पहलमा घाइतेहरुलाइ ततकालै जिल्ला अस्पताल तम्घास गुल्मी पठाइएको थियो। टिप्परमा चालक दल सहित २ जना सवार रहेका थिय टिप्पर दुर्घटना बर्ष २७का स.न.पा–७ खाँचीका टिप्पर चालक रामलाल पुरीको मृत्यु भएको छ त्यस्तै बर्ष ३४का स.न.पा–७का रिशव के.शि गम्भिर घाईते भएका छन भनि , बर्ष ३२ का सितगंगा २ भुवनपाटा का नविन घिमिरे घाईते रहेका छन घाईते हरुलाई जिल्ला अस्पताल तम्घास गुल्मी पठाइएको थियो। टिपर सडकबाट ३३ मिटर तल झरेको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय