LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

दाङ लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको १५ औं बैठक आधा घण्टाको लागि स्थगित भएको छ । सरकारले ल्याएको बजेट माथि असहमति जनाउँदै कांग्रेसले संसदमा बिरोध जनाएपछि सभामुख तुलाराम घर्ती मगरले सरकार र प्रतिपक्ष दलको बिचमा संवादको लागि भन्दै बैठक आधा घण्टाको लागि स्थगित गर्नु भएको हो । संसद बैठकलाई संवोधन गर्दै कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले संघीयता बिरोधी बजेट ल्याएको आरोप लगाउदै सदन अवरुद्द गर्ने जानकारी दिनु भएको थियो ।सरकारले ल्याएको बजेटले संघीयतालाइ बलियो बनाउदैन उहाँले भन्नुभयो,संघीयता यसरी सफल हुदैन ।

बैठकलाई सम्बोधन गर्दै उहाँले आफ्नो नेतृत्वको सरकारले राजश्वको अनुमान गलत गरेको स्विकार्दै वर्तमान सरकारले सोही गल्ती दोहोर्याएको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय