LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

लायन्स क्लब अफ सैनामैना मलमलाको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लव अफ सैनामैना मलमलाको अध्यक्षमा लायन्स तीर्थराज डुम्रे निर्वाचित हुनुभएको हो भने उपाध्यक्षमा जीवन घिमिरे निर्वाचित हुनुभएको छ ।

त्यसैगरी सचिवमा ज्ञानप्रसाद पाण्डे र कोषाध्यक्ष पदमा नवीन पाण्डे निर्वाचित हुनुभएको हो । कार्यक्रममा विशिष्ट अतिथिको रूपमा सेकेन्ड बिडी जी डिस्ट्रिक्ट गवर्नर लाइन्स सन्दीप कसौधन, प्रमुख अतिथि डिस्ट्रिक्ट गवर्नर पीएमजीएफ लाइन्स बालाराम भट्टराई र प्रमुख अतिथि वर्ष २४२५ को जोन चेयरपर्सन सुशीला शर्मा रहनुभएको थियो ।

क्लबको तर्फबाट लायन्स कृष्णप्रसाद शर्माले मन्तव्य दिनुभएको थियो । सोही अवसरमा नवनिर्वाचित टिमलाई बधाई सहित सफल कार्यकालको शुभकामना दिइएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय