LIVE
बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना |

केशब पन्थी, अर्घाखाँची

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ मा रहेकोको हस्पिटल लाइन मेनरोड टोल विकास संस्थाले झन्डै ७० हजारको लगानीमा प्राकृतिक प्रतीक्षालयको निर्माण गरेको छ। उक्त प्रतीक्षालयको आज एक कार्यक्रम बीच वार्ड नम्बर १ आ अध्यक्ष माधव श्रेष्ठले उद्घाटन गर्नुभएको छ।

 

कार्यक्रम मा वार्ड सदस्य बाबुराम पन्थी,समाजसेवि जिवलाल श्रेष्ठ ,राम प्रसाद चुदाली,जनक श्रेष्ठ,लीलामणि ढुंगानाले प्रतीक्षालय निर्माण गरेर टोल विकास संस्थाले सन्धिखर्क घुम्न आउने पर्यटनलाई समेत विश्राम तथा वरिपरिको प्राकृतिक सुन्दरता अबलोकन गर्न सकिने ठाउँमा निर्माण गरेर सकारात्मक कार्य गरेको बताउनु भएको थियोे। उक्त कार्यक्रम कृष्ण बहादुर शाही अध्यक्षता र संन्चालन प्रेमनारायण भुसालले गर्नुभएको थियो।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय