LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

सैनामैना होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको तीज मिलन कार्यक्रम सैनामैनाको बाबरी पार्टी प्यालेसमा मंगलवार सम्पन्न भएको छ । संघका अध्यक्ष झबिन्द्र पोखरेलको अध्यक्षतामा भएको तिज मिलन कार्यक्रम सैनामैना नगरपालिका उपप्रमुख बिना रानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै सैनामैना नगरपालिका उपप्रमुख बिना राना, सैनामैना उद्योग बाणिज्य संघका अध्यक्ष प्रेमबहादुर खडका, सैनामैना ब्यापार संघका अध्यक्ष सुरेन्द्र पौडेल, होटल तथा रेष्टुरेण्ट व्यवसायी संघका केन्द्रिय सचिब नारायण सेन, उपभोक्ता हित संरक्षण मञ्च सैनामैनाका अध्यक्ष दुर्गा गौतम लगायतले बोल्दै तीज पर्वलाई मौलिक रुपमा मनाउन आग्रह गर्नुभएको थियो ।
संघका महासचिव गोविन्द खरेलले संचालन गर्नुभएको कार्यक्रममा तीज सांगीतिक कार्यक्रम समेत प्रस्ततु गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय