LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित ३२ देशका लागि दशैँको टीकाको साइत सार्वजनिक गरेको छ । समितिले दिएको साइत अनुसार नेपालको लागि असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटको साइत शुभ रहेको छ ।

यसैगरी भारतका लागि १२ अक्टोबर बिहान ११ बजेर ४२ मिनेट, न्यूयोर्क अमेरिकाका लागि १२ अक्टोबर बिहान १० बजेर १ मिनेट, फ्याङ्कफर्ट केन्टुकी, अमेरिकाका लागि १२ अक्टोबर बिहान १० बजेर ३९ मिनेट, वोवेन्स्वोरोक, केन्टुकी, अमेरिकाका लागि १२ अक्टोबर बिहान ९ बजेर ४५ मिनेट, टेक्सास, अमेरिकाका लागि १२ अक्टोबर बिहान १० बजेर ५ मिनेट, वासिङ्टन डिसी अमेरिकाका लागि ९ बजेर ५५ मिनेट , क्यालिफोर्निया, अमेरिकाका लागि ९ बजेर ३० मिनेटको समय शुभ रहेको समितिले जनाएको छ ।

यसैगरी टोरन्टो क्यानडाका लागि १२ अक्टोबर बिहान १०ः१५, भ्यानकुभर, क्यानडाका लागि १२ अक्टोबर बिहान १०ः२७ बजेको साइत उत्तम रहेको सदस्य सचिव पन्थीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय