LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ४ बल्कोटमा रहेको महेन्द्र विद्या बोध नेत्रलालराममणी माध्यमिक विद्यालयमा आज अक्षयकोष छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रममा वार्ड नम्बर ४ का अध्यक्ष भिमलाल खनाल, अक्षयकोष दाता डाक्टर खिमानन्द पाण्डे, समाजसेवी नारायण खनाल, पुर्व प्रधानध्यापक डिल्लीराज भुसाल,नेकपा माओवादी केन्द्र छत्रदेवका अध्यक्ष तारा प्रसाद पाण्डे, नेपाली काङ्ग्रेस जिल्ला उपसभापति बाबुराम पौडेल, पुर्व शिक्षक कृष्ण पन्थी, नेकपा एमालेका प्रकाश पौडेल, प्रधानध्यापक दिनानाथ पराजुली, डाक्टर खिमानन्द पाण्डे, जयनयनी अक्षयकोष स्थापन गर्नुभएका खिमानन्द पाण्डेलाई सम्मान गरिएको थियोे।

कार्यक्रम व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ज्ञावाली संन्चालन सहायक प्रधानध्यापक ज्ञान प्रसाद पाण्डेले गर्नुभएको थियोे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय