LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

लुम्बिनी प्रदेशका नवनियुक्त सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले शिक्षा क्षेत्रलाई गुणस्तरिय बनाउनुनै आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभएको छ।

प्रदेश प्रमुखको कार्यालय ,बुटवलमा सपथ ग्रहण पछि सञ्चारकर्मीहरु संग कुरा गर्दै मन्त्री तिमिल्सिनाले शिक्षा क्षेत्रलाई सुधार गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले शिक्षालाई कसरी गुणस्तरिय बनाउन सकिन्छ भनेर आफू लागि पर्ने समेत बताउनु भयो ।

उहाँले प्रदेश भित्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने न्युन आर्थिक स्तरका बालवालिकाहरुलाई समेत सहज र गुणस्तर शिक्षा उपलब्ध गराउन लागि पर्ने बताउनु भयो ।

बर्दिया क्षेत्र नम्बर २ को क बाट नेपाली कांग्रेसबाट निर्वाचित हुनुभएका तिमिल्सिना यस अघि लुम्बिनी प्रदेश , नेपाली कांग्रेस संसदीय दलमा प्रमुख सचेत्तकको भुमिकामा समेत हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय