LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

बुटवलबाट अर्घा जाने जिप झिमरुक ६ अर्गेलिमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् भने १ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यलय प्युठानले जनाएको छ ।

बुटवलबाट प्युठानको अर्खा जाँदै गरेको लु २ ख ६३२२ जिप झिमरूक ६ अर्गेलीमा दुर्घटना भएको हो ।

गौमुखि पाँच निवासि आठ वर्षीय सरोज केशि, गौमुखि ३२ वर्षीय सुनिता केसि, गौमुखि ४२ वर्षीय खिमा मल्ल, गौमुखिको ३७ वर्षीय सन्तलाल गरुङ , गौमुखि ५५ वर्षीय रेमलाल थापा, गौमुखि ५० वर्षीय मोति पुन, झिमरुक ८ कि ३२ वर्षीय साबित्रा बस्नेत, झिमरुक पाचको ६० वर्षीय कुम्भ जिजि, धनकुमारी जि सि, मदानेको ३८ वर्षीय सालिकराम कुवर वर्ष ५७ धनकुमारी गम्भीर भएको र तीन जनाको नाम नखुलेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय