LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

भारतीय टेलिभिजनको चर्चित कलाकार भन्ने बित्तिकै अनुपमाु की रूपाली गांगुली, तारक मेहताका उल्टा चश्माु का दिलीप जोशीको नाम आउँछ। यी कलाकार हरेक एपिसोडको महँगो पारिश्रमिक लिन्छन्। तर धनीको मामिला भारतीय कमेडियन कपिल शर्मा अगाडि छन्।

उनी द ग्रेट इन्डियन कपिल शोु होस्ट गरेको हरेक एपिसोडको ५ करोड भारू पारिश्रमिक लिन्छन्। भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार कपिलसँग ३०० करोड भारूको सम्पत्ति छ।

उनीसँग मुम्बईको अंधेरीस्थित एक बंगला छ। जसको मूल्य १५ करोड बताइएको छ। जहाँ उनी आफ्नी आमा, श्रीमती गिन्नी चतरथ र दुई बच्चाहरूसँग बस्छन्। उनीसँग ५ वटा महँगा गाडी छ।

कपिल टिभीबाट मात्र नभई फिल्मबाट कमाइ गर्छन्। उनले किस किसको प्यार करूुं, फिरंगी ज्विगाटोु र क्रूु जस्ता फिल्ममा अभिनय गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय