LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको सैनामैनाबाट २० जना जुवाडे पक्राउ परेका छन् । तिहारलाई लक्षित गर्दै तास खेलिरहेकोे अवस्थामा जुवाडेलाई पक्राउ गरि कार्वाहीका लागी अघि बढाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता लक्ष्मी खनालले जानकारी दिईन् । ईलाका प्रहरी कार्यालय सालझण्डीको टोलीले विशेष सुचनाको आधारमा नगद रकम सहित २० जनालाई पक्राउ गरिएको हो ।

रुपन्देही सैनामैना वडा न.११ र वडा न.८बाट तास खेलिरहेको अवस्थापमा एक समुहको खालबाट रु.१ लाख ७५ हजार १ सय ८५ र अर्को समुहबाट रु.४९ हजार ९ सय २ लाख २५ ८५ रुपियाँ नगद पैसा समेत बरामद भएको प्रहरीले जनाएकोे छ ।घटना अनुसन्धानमै भएकाले नाम गोप्य राखिएको प्रहरीले जनाएको छ । पक्राउ पर्ने जुवाडेलाई म्याद थप गरि जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने अन्र्तगत कानुनी उपचारमा लागेको छ ।अवैध गतिविधी विरुद्ध रुपन्देही प्रहरी निर्मम भएर लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय